본문내용 바로가기

type of event

हाम्रो कानुनी फर्म चाहिँ आपराधिक मुद्दालाई मुख्य रूपमा विभिन्न सिविल मुद्दा,प्रशासनिक मुद्दा,पारिवारिक मुद्दा,
भिसा मुद्दा,भन्सार मुद्दा, टाटपल्टिने बारेमा समस्या आदि विभिन्न कानुनी सेवाहरु प्रदान गर्दै आएको छ,भ्रमण गर्दाको अवस्थामा ( अनुवाद भाषा प्रविष्ट )
लाई बोल्न सक्ने एक अनुवादक दोभासे सेवा प्रदान गर्दछौ।

  • धोखाठगी
    ठगीको अपराध लाभको लागि अनुसार सामान्य ठगी र विशिष्ट आर्थिक अपराध(ठगी) रूपमा विभाजन गरी सजाय दिँदै आएको छ।
  • हिनामिना( घोटाला)
    हिनामिनाको अपराध पहिचान अनुसार व्यापार हिनामिना,सामान्य हिनामिना रूपमा विभाजित गरिएको,नाफाको मात्रा अनुसार विशिष्ट आर्थिक अपराध(हिनामिना)र फौजदारी कानूनको विश्वासको उल्लंघनको रूपमा विभाजित छ।
  • विश्वासको उल्लंघन
    विश्वासको उल्लङ्घनको अपराध पहिचान अनुसार सामान्य विश्वास उल्लंघन र कर्तव्य उल्लङ्घनको रूपमा विभाजित गरिएको,नाफाको मात्रा अनुसार विशिष्ट आर्थिक अपराध(विश्वासको उल्लंघन) र फौजदारी कानुनको विश्वासको उल्लङ्घनको रूपमा विभाजित छ।
  • व्यापार गोपन्यताको उल्लंघन
    व्यापार गापन्यताको उल्लंघन अपराध उद्यम र उद्यम बीचको युद्ध भन्न सकिन्छ। यो सामान्यतया जब्ती र खोजी गरेर सुरु हुन्छ ,स्थानीय प्रहरी चौकी नभई क्षत्रिय प्रहरी निकाय महानगरीय अनुसन्धान इकाईमा उच्च र गहिरो अनुसन्धान भैरहेको छ।
  • समान रसीद ,ढोका ढोका बिक्री कानुनको उल्लंघन
    समान रसीद अपराध भनेको अनुमति बिना बैंक जस्तै धेरै व्यक्तिहरूबाट रकम प्राप्त गर्ने वा रकमको ग्यारेन्टी लगानी गर्ने कार्य हो।
  • ब्ल्याकमेल
    ब्लाकमेल अपराध हिंसा,दबाबमा पैसा माग्नु एक अपराध हो।
  • कागजात जालसाजी
    कागज किर्तेको अपराध भनेको व्यावहारिक उद्देस्यले कागजात जालसाजी वा नक्कल गर्ने अपराधको रूपमा ठगी, जबती,विश्वासको उल्लंघन वा व्यापारिक अवरोधसँग ठूलो सम्बन्ध भएको अपराध हो।
  • व्यापार अवरोध
    ्यापार अवरोध छल,बल वा गलत जानकारी प्रसारको रूपमा आउने अपराध हो।
  • फौजदारी कानुन यौन अपराध
    बलात्कार,समान बलात्कार,अशोभनीय आक्रमण, अर्ध बलात्कार, अर्ध जबर्जस्ती दुव्यहबार,बलात्कारको चोट,बलात्कारको घाउ,बलजबर्जस्ती द्वारा नाबालिक,मानसिक र शारीरिक रूपमा अशक्त व्यविचार,व्यापार बल आदि द्वारा व्यविचार,१३ वर्ष मुनि अशोभनीय कार्य.
  • यौन दुर्व्यवहार अपराधको सजाय आदिको बारेमा विशेष कानुन उल्लंघन
    विशेष डकैती बलात्कार ,विशेष बलात्कार,आफन्तबाट बलात्कार,अशोभनीय दुर्व्यवहार/अपाङ्गता भएका ब्यक्तिहरुको बलात्कार, अशोभनीय दुर्व्यवहार/१३ वर्ष मुनिको व्यक्तिको बलात्कार,अशोभनीय दुर्व्यवहार/सार्वजनिक स्थानमा दुर्व्यवहार/यौन दुव्र्यवहार उद्देश्यको लागि सार्वजनिक स्थानमा आक्रमण/ सञ्चार माध्यमको प्रयोगद्वारा अश्लिल क्रियाकलाप/क्यामेरा आदिको प्रयोगगरी फिल्म खिच्ने
  • बालबच्चा. किशोरकिशोरीहरुको यौन संरक्षण सम्बन्धी कानुनको उल्लंघन
    बालबालिका र किशोरकिशोरी बलात्कार,अशोभनीय दुर्व्यवहार/अपाङ्गता भएका बालबालिका,किशोरकिशोरीहरु बारेमा व्यविचार/बालबालिका र किशोरकिशोरी प्रयोग गरी अश्लिल वस्तु उत्पादन गर्ने,वितरण/बालबालिका किशोरकिशोरी व्यापार/बालबालिका किशोरकिशोरीको वेश्यावृत्ति/बालबालिका किशोरकिशोरी बारेमा जबर्जस्ती कार्य/बालबालिका किशोरकिशोरी वेश्यावृत्ति सम्बन्धित कार्य/पीडित र अभिभावक विरुद्ध जबर्जस्ती
  • बाल कल्याण कानुनको उल्लंघन
    बालबालिका बेचबिखन/ यौन दुव्र्यवहार
  • वेश्यावृत्ति. यौन बेचबिखन
    वेश्यावृत्ति: वेश्यावृत्ति मध्यस्थ (मालिक, प्रबन्धक),यौन व्यापार,यौन किनबेच
  • अवैध छायांकन
    अवैध छायांकन भनेको गोप्य रूपमा भिडियो खिच्ने कार्य,स्मार्टफोन,सानो क्यामेरा,विशेष क्यामेरा आदिको उपकरण प्रयोग गरी अरूको शरीरको भिडियो खिच्ने,बनाउने,बेच्ने गर्ने कार्यलाई भनिन्छ।
  • यौन उत्पीडन
    यौन अपमानको कारण हुने गरी सबै अश्लिल शब्द र दुर्व्यवहार समावेश भएर प्रतक्ष्य सारीरिक संपर्क बिना पनि अश्लिल फोटोहरु देखाएर अश्लिल मजाक गर्ने कार्य पनि यौन उत्पीडन हुनसक्छ।
  • मादक पदार्थ सेवन लाइसेन्स बिना
  • पलायन ड्राइभिङ
    दुर्घटना गरेर भाग्ने
  • प्रतिकारात्मक ड्राइभिङ, लापरबाही ड्राइभिङ
    विशेष आक्रमण,विशेष चोट,विशेष ब्ल्याकमेल,विशेष क्षति
  • विमाठगी
  • विद्यालय क्षेत्र दुर्घटना
  • न्यायको अवरोध
    अधिकांश केसहरू प्रहरीको आधिकारिक कर्तव्यहरुको कार्यान्वयन गर्दा उत्पन्न भएर प्रहरी बाहेक सार्वजनिक संस्थाहरुमा कार्य मिलाउने सबै मानिसहरू यसमा समावेश हुने कुरा बुझ्नु पर्दछ।।
  • जुवा
  • लतको अपराध
    लागुऔषधचाहिँ केन्द्रिय स्नायु प्रणालीमा असर गर्ने हुनाले दुरुपयोग वा दुरुपयोग गर्ने अवस्थामा मानव शरीरमा गम्भीर हानि गर्ने मान्यता भएको औषधि हो।
  • हिंसात्मक अपराध
    डकैती/हत्या,हत्याको प्रयास/ठूलो चोट आदि ५वर्ष भन्दा माथि जेल सजाय हुने अपराध वा ७वर्ष भन्दा माथि जेल सजाय हुने गरी अपराधको नाममा समन्धित अपराधको आरोप प्राप्त गरेर अनुसन्धान हुने बेला तुरुन्तै कानुनी वकील भेटेर नियुक्त गरी घटनाको सुरुदेखि बलियो समर्थनको आवश्यक हुन्छ।
  • विद्यालय हिंसा
    विद्यालय हिंसा भनेको विद्यालय भित्र र बाहिर विद्यार्थीलाई लक्षित गरी हुने चोटपटक,कुटपिट,कैद,धम्की,कमजोर ,मानहनी.अपम्मान,फिरौती,बाध्यता.जबर्जस्ती कामहरू र यौन हिंसा,धम्की,साइबर थमकी,सूचना संचार नेटवर्कको प्रयोगबाट अश्लीलता.हिंसा जानकारी आदि द्वारा शारीरिक र मानसिक वा सम्पति क्षति गर्ने कार्यलाई भनिन्छ।
प्राविधिक अपराध चाहिँ बढ्दै जाँदा महत्त्वपूर्ण रूपमा प्राविधिक चोरी,दुरुपयोग,बौद्धिक सम्पत्ति अधिकारको उल्लंघन र सम्बन्धित अपराध हो।
किशोर अपराधचाहिँ असामाजिक किशोरको वातावरण समायोजन र आचरण सुधारलाई सुरक्षा आदि आवश्यक कारबाही गर्ने,
आपराधिक स्वभावको बारेमा विशेष उपाय गरेर किशोरलाई राम्रो सँग बढ्ने गरी मद्दत गर्ने कुरा उद्देश्यको रूपमा गरिन्छ।